नेपाल सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

श्री बौद्धनाथ क्षेत्र विकास समिति

काठमाडौँ महानगरपालिका वडा नं - ६, अमिताभ बुद्धमार्ग

ताजा जानकारी :
मौजुदा सूची दर्ता गर्ने सम्बन्धमा ।    |    गुनासो, समस्या तथा सुझाव सम्बन्धी सूचना    |    खाजा खाने समय सम्बन्धी सूचना ।    |    बौद्धनाथ क्षेत्र विकास समिति (गठन) (पहिलो संशोधन) आदेश, २०८३    |    बौद्धनाथ क्षेत्रका संस्थाहरुको ऐतिहासिक अध्ययन    |    बौद्ध महास्तूपको मूर्त सम्पदा संस्कृति अध्ययन तथा अभिलेखिकरण अध्ययन प्रतिवेदन    |    बौद्धनाथ क्षेत्रका संस्थाहरुको ऐतिहासिक अध्ययन    |    विश्व सम्पदा सूचिमा सूचिकृत बौद्धनाथको अमूर्त साँस्कृतिक सम्पदाको अध्ययन प्रतिवेदन    |    बौद्ध महाचैत्य (ज्यारुङ खास्योर): पौराणिक इतिहास र सांस्कृतिक महत्त्व    |    बोेलपत्र रद्द गरिएको सूचना    |    बोलपत्र स्वीकृत सम्बन्धी आशयपत्र    |    बोलपत्र स्वीकृत सम्बन्धी आशयपत्र    |    शिलबन्दी वोलपत्र आव्हानको सूचना नं.– ०६/८२/८३    |    शिलबन्दी वोलपत्र आव्हानको सूचना नं.– ०५/८२/८३    |    शिलबन्दी वोलपत्र आव्हानको सूचना नं.– ०४/८२/८३    |    जो जससंग सम्बन्धित छ    |    शिलबन्दी वोलपत्र आव्हानको सूचना नं.– ०३/०८२/८३    |    जो जससंग सम्बन्धित छ    |    बोलपत्र स्वीकृत र रद्द गरिएको सूचना    |    प्रेस विज्ञप्ती    |    कक्षा ११ क्षात्रवृत्ति नतिजा सूचना    |    करार सेवामा दरखास्त आवेदन स्वीकृत सम्बन्धी आशयपत्र    |    शिलबन्दी वोेलपत्र आव्हानको सूचना    |    छात्रवृत्ति दरखास्त फारम    |   

परिचय

श्री बौद्धनाथ क्षेत्र विकास समिति, विकास समिति ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले मिति २०५३ सालमा यस श्री बौद्धनाथ क्षेत्र विकास समिति गठन गरेको हो । सन् १९७९ देखी बौद्धनाथ यूनेस्को विश्व सम्पदा सूचिमा सुचिकृत धार्मिक ऐतिहासिक एवं सास्कृतिक धरोहर हो । यो विश्वभरीका बौद्ध मार्गीहरुको आस्थाको केन्द्र पनि हो ।बौद्धनाथ महास्तुप काठमाडौंको सबै भन्दा बढि पर्यटकहरुले अवलोकन गर्ने स्थान मध्यको एक हो । यस समितिको काम कर्तव्य अन्तर्गत बौद्ध धर्मसम्बन्धी योजना तथा कार्यक्रमहरु स्वीकृत गरी कार्यान्वयन गर्ने गराउने, यस क्षेत्रको विकास सम्बन्धी योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्नका लागि विदेशी सरकार, राष्ट्रिय वा अन्तराष्ट्रिय संघ, संस्था वा व्यक्तिहरुसँग सम्पर्क र समन्वय गर्ने, पर्यटकको लागि उपयुक्त हुने स्थानहरुमा पर्यटन विकासको लागि आवश्यक कार्यक्रमहरु स्वीकृत गर्ने, यस क्षेत्र भित्रका प्राकृतिक सम्पदाहरुको संरक्षण गर्ने तथा वातावरणीय सन्तुलन कायम गर्ने, यस क्षेत्र भित्रका सरकारी, गैर सरकारी तथा निजी क्षेत्रबाट संचालन हुने विकास निर्माणका कार्यहरु संचालन गर्ने निकायहरु बीच समन्वय कायम गर्ने लगायत यस गठन आदेश बमोजिम समितिको उद्देश्य पूर्तिको लागि गर्नु पर्ने अन्य कार्यहरु गर्ने, गराउने जस्ता काम कर्तव्य तोकिदिएको छ । यिनै उद्देश्य तथा काम कर्तव्यभित्र रही श्री बौद्धनाथ स्तुपा, यसको परिसर, शान्ति बाटिका, बुद्ध धर्म, यहा आउने पर्यटक तथा धर्मावलम्बी र यिनै कुराहरुको प्रगति, उन्नति, प्रचार प्रसार आदि कार्य यस समितिले स्थापना कालदेखि हाल सम्म इमान्दारीकासाथ उल्लà¥... थप पढ्नुहोस्

पदाधिकारीहरु

Surendra Bajracharya

सुरेन्द्र बज्रचार्य

अध्यक्ष

Acharya Norbu Sherpa

आचार्य नुर्बु शेर्पा

कार्यकारी निर्देशक

Khenpo Shenang Gyamjo Tamang

खेन्पो शेनाङ ग्याम्जो तामाङ

सदस्य

Roshan Kumar Shrestha

रोशन कुमार श्रेष्ठ

सदस्य

Bishal Lama

विशाल लामा

सदस्य

Nirbhikta Theeng Lama

निर्भिक्ता थीङ लामा

सदस्य

Mani Bhadra Pokhrel

मणी भद्रा पोखरेल

सदस्य

Tshering Sherpa

छिरिङ शेर्पा

सूचना अधिकारी

सम्पर्क :-०१-४५८९२५७

फोटो ग्यालरी